सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले मरिससलाई हरायो

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।

Sana Kishan

नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे ।

World Link Ads
Mahakali Polytechnic

पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.