बझाङ – जिल्लामा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको बुङ्गल नगरपालिका ४ तम्तोली गाउँ नजिकै चितुवा मृत फेला परेको हो।
शनिबार गोली लागेर घाइते भएको चितुवा तम्तोली बस्ती नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ।
मृत भेटिएको चितुवा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार







Discussion about this post