Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मस्तिष्कमा नराम्रो असर पार्ने ६ खानेकुराहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गलत खानपानले डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समीटर्स प्रभावित हुन्छ । एक अध्ययनका अनुसार चिनीको मात्रा उच्च भएमा, स्याचुरेटेड फ्याटयुक्त खानले हिप्पोक्यापस प्रक्रिया (एक जटिल मस्तिष्कको स्वरुप) मा परिवर्तन गर्छ । त्यसैले चिकित्सकले यस्तो प्रक्रियामा बदलाव गर्ने चिजबाट टाढा रहन सल्लाह दिने गर्छन् ।

केक वा कुकिज
केक, कुकिज, क्रैकर र कोल्ड ड्रिंक्स जस्ता खानेकुरामा चिनीको मात्रा उच्च हुन्छ । यसले हाम्रो मस्तिष्कको भेष्टलाइनलाई खतरनाक असर पुर्याउन सक्छ । त्यसैले प्रोसेस्ड फुडमा हुने रिफाइन्ड शुगरलाई विशेष रुपमा कम गर्न सल्लाह दिइन्छ । त्यसैले यसको सट्टामा स्वस्थकर खाना खानुपर्छ ।

धेरै नुन भएको खानेकुरा
चिप्स, पिज्जा, क्यान सुन र प्रोसेस्ड मिडमा सोडियमको मात्रा धेरै हुन्छ । यसले मस्तिष्कका कोशिकाहरुमा भएको प्रोटिनको मात्रालाई अस्थित बनाउँछ । टाऊ प्रोटिनको मात्रा बढाएर डिमेन्शिया जस्ता रोगहरुलाई बढाउँछ ।

प्रोसेस्ड मीट
अल्जाइमरको खतराबाट बच्नका लागि विशेषज्ञले प्रोसेस्ड मिटसहित इन्फ्लेमेटरी खानाबाट टाढा रहन सल्लाह दिन्छन् । प्रोसेस्ड मिट केमिकल, अत्यधिक नुन, धुँवा, सुख्खा र क्यानिग जस्ता प्रक्रियाबाट तयार हुने भएकाले यसले मस्तिष्कलाई गम्भीर असर पार्छ ।

मादक पदार्थ
मादक पदार्थले न्यूरोट्रान्समीटर्सलाई गडबढ गर्ने भएकाले हाम्रो दिमागमा नराम्रो असर पर्छ ।

सेतो पाउरोटी र चामल
अनुसन्धानका अनुसार सेतो पाउरोटी र सेतो चामलको अत्यधिक सेवनले अल्जाइमर जस्ता समस्या पैदा गर्छ । यसको सेवन सही मात्रामा मात्र गर्नुपर्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व