Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी पाँच प्रकारका जुस पिउनुहोस् जाडोमा, रोग प्रतिरोधी क्षमता बढाउँछ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ६, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसममा शरीरलाई धेरै हेरचाह चाहिन्छ। स्वस्थ्य रहनका लागि स्वस्थकर आहार लिनु महत्त्वपूर्ण हुन्छ। यसका लागि मानिसहरूले आफ्नो आहारमा धेरै प्रकारका स्वस्थ खानाहरू समावेश गर्छन्। जुस पनि स्वस्थ पेयको सूचीमा गनिन्छ। जाडो होस् वा गर्मी, हरेक मौसममा जुस स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। जाडो मौसममा चुकन्दर–गाँजर र अदुवाको रस स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

अदुवाको रस पिउँदा शरीरमा तातो दिन्छ। यो जुस व्यायाम गर्नुअघि वा पछि पिउन सकिन्छ। यस जुसमा भिटामिन र मिनरल्स पाइन्छ। साथै आइरन, भिटामिन ए र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ। यो जुसले रक्तअल्पताको समस्या कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

यस्तै, शरीरलाई फूर्तिलो बनाउन गाँजर, हरियो स्याउ र सुन्तलाको जुस सेवन गर्न सकिन्छ। स्वादिलो ​​हुनुका साथै यो जुस निकै स्वस्थकर पनि हुन्छ । भिटामिन सी र भिटामिन ए का साथसाथै यो जुसमा एन्टिअक्सिडेन्टसहित पाइन्छ।

जाडोमा टमाटरको जुस पनि पिउँदा स्वास्थ्यलाई लाभदायक हुन्छ। त्यसैले धेरैजसो मानिसले जाडोमा टमाटरको जुस पनि पिउने गर्छन् । टमाटर स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ। टमाटरमा प्रशस्त मात्रामा फाइबर र भिटामिन बी ९ पाइन्छ। साथै, यो भिटामिन सीको पनि राम्रो स्रोत हो। टमाटरको सेवनले संक्रमणबाट बच्न सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कब्जियतको समस्याबाट पनि बचाउँछ।

जाडो मौसममा रोगबाट बचाउन पनि पालुंगोको जुस निकै प्रभावकारी मानिन्छ । जाडोमा रोग प्रतिरोधी क्षमताका लागि पालुंगो राम्रो मानिन्छ । यसमा क्यारोटिन, एमिनो एसिड, आइरन, आयोडिन, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरू पाइन्छ। यसका साथै भिटामिन ए, सी, के, ई र बी कम्प्लेक्स पनि प्रशस्त मात्रामा पाइन्छ। नियमित रूपमा पालकको सेवनले हाम्रो शरीरको पीएचस्तर सन्तुलित रहन्छ। पालकमा प्रोटिन र फाइबर पनि प्रशस्त हुन्छ।

यस्तै अमिलोपन भएका फलफूलहरुको जुस पिउन सकिन्छ। यिनीहरुमा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ। यस्ता फलफूलको रस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै संक्रमण हुनबाट बचाउँछ। नियमित जुस पिउँदा चिसोबाट पनि बचाउँछ। अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व