सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १ जनाको मृत्यु

170
Sana Kishan

कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका १ चैतन्यपुरका १८ बर्षिया गणेश बलायर रहेका छन् । उनको पदमा अस्पतालबाट धनगढी लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Arus
Karnali Traders

उक्त दुर्घटनामा अर्का घाइते धनगढीका १९ वर्षीया अमङ्गजंङ्ग ठकुरीको भने माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। शनिबार अत्तरिया–धनगढी सडकमा से–५ प–७१९ र सुपप्र–०१० प–५८१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। गोदावरी न्युज बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.