सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १ जनाको मृत्यु

कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका १ चैतन्यपुरका १८ बर्षिया गणेश बलायर रहेका छन् । उनको पदमा अस्पतालबाट धनगढी लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Sana Kishan

उक्त दुर्घटनामा अर्का घाइते धनगढीका १९ वर्षीया अमङ्गजंङ्ग ठकुरीको भने माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। शनिबार अत्तरिया–धनगढी सडकमा से–५ प–७१९ र सुपप्र–०१० प–५८१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.