सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जिप दुर्घटना हुँदा बझाङमा एकजनाको मृत्यु

121
Sana Kishan

बझाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राती जयपृथ्वी नगरपालिका वडा नं १ कैलाशबाट सदरमुकाम चैनपुरका लागि छुटेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्ताेलीमा दुर्घटना परेको हो ।

जिप दुर्घटनामा गम्भीर घाइते भएका जिप धनी धनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ ।

Arus
Karnali Traders

मोर्ताेलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.