Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुघा–खोकीले समस्यामा पार्‍यो ? यी पाँच खानेकुराले दिनेछ राहत !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ३०, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चिसो मौसम धेरैलाई मनपर्न सक्छ तर यो मौसमले आफूसँग थुप्रै रोग पनि ल्याउने गर्छ । चिसो मौसममा ब्याक्टेरियल इन्फेक्सनका कारण रुघा, खोकी, ज्वरोजस्ता समस्या देखिन सक्छ । चिसो मौसममा प्रतिरोधी क्षमतामा ह्रास आउने भएका कारण हाम्रो शरीर यी रोगसँग लड्न पाउँदैन । आउनुहोस्, यी सात प्राकृतिक चिजबारे जानकारी लिऔं जसले हामीलाई यस्ता रोगबाट बचाउन सक्छ ।

अदुवाः

एन्टी इन्फ्लेमेटरी गुणले भरपुर अदुवा आफ्नो एन्टिमाइक्रोबियल र एन्टी क्यान्सरीय तत्वका लागि पनि परिचित छ । यसमा भएका एन्टिअक्सिडेन्टले रुघा–खोकी लाग्दा राहत प्रदान गर्छ । भाइरल संक्रमणबाट बचाउनका लागि तपाईं अदुवासमेत केही मसालालाई पानीमा उमालेर खान सक्नुहुन्छ ।

महः

महमा पाइने एन्टिब्याक्टेरियल र एन्टिमाइक्रोबियल तत्वका कारण यो चिसो मौसममा असाध्यै धेरै प्रयोग हुन्छ । यसले हाम्रो शरीरलाई हाइड्रेट राख्नुका साथै प्रतिरोधी क्षमता पनि दुरुस्त राख्छ । यसमा भएको एन्टिब्याक्टेरियल तत्वले हामीलाई खोकी र घाँटीको खसखसबाट राहत प्रदान गर्छ । तपाईंले यसलाई मनतातो पानीमा मिसाएर पिउन सक्नुहुन्छ ।

लसुनः

लसुनलाई तरकारीमा स्वाद बढाउन प्रयोग गरिन्छ । रुघा, खोकीबाट बच्नमा यसले निकै सहयोगी भूमिका निर्वाह गर्छ । लसुनमा क्याल्यिसम, पोटासियम र सल्फ्यूरिक तत्व पाइन्छ जसले संक्रमण फैलाउने ब्याक्टेरियाबाट राहत प्रदान गर्छ । यसले हाम्रो प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ ।

चिकन सुपः

चिसो मौसममा चिकन सुप पनि एक स्वस्थकर र स्वादिष्ट विकल्प हो । यसलाई पचाउन सहज हुनुका साथै यसमा भएका मिनरल्स, भिटामिन, प्रोटिन र क्यालोरीले हाम्रो शरीरलाई ठूलो फाइदा प्रदान गर्छ । यो इलेक्ट्रोलाइट्स र फ्लूडको पनि राम्रो स्रोत मानिन्छ जसले ज्वरो र छातीमा खकारको समस्याबाट पनि राहत प्रदान गर्छ ।

ओट्सः

ओट्समा घुलनशील फाइबर पाइन्छ जुन हाम्रो मुटुको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भएका जिंकले प्रतिरोधी क्षमतालाई चुस्त राख्ने गर्दछ । डाइटिशियनका अनुसार यसमा भएका फाइबरले आन्द्रामा इन्फ्लेमेशनको समस्याबाट राहत दिलाउँछ जुन पेटको ऐठन र झाडालगायतका समस्याका लागि जिम्मेवार हुन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व