Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाडो महिनामा बिहानै खानुस् यी खानेकुरा, स्वस्थ रहन्छ शरीर !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २९, बिहीबार १७:२६
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जाडो लागिसकेको छ । जाडोमा के खाने के नखाने भनी विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत कुरा खाएमा बिरामी परिन्छ । यहाँ हामी बिहान उठेपछि खाने वस्तुको बारेमा चर्चा गर्नेछौं ।

सुजीको लड्डु

सुजीको लड्डु बनाउन घ्यू र काजु बदामको उपयोग गरिएको हुन्छ । त्यसले शरीरमा न्यानोपन ल्याउँछ । अनि इम्युनिटी पनि बलियो बन्छ । अनि पेट पनि डम्म भरिने हुनाले छिटोछिटो भोक लाग्न पाउँदैन र तौल नियन्त्रणमा रहन्छ । बिहान दूधसँग सुजीको लड्डु खाने गर्नुस् ।

अमला

बिहान उठ्नेबित्तिकै अमला खानु स्वास्थ्यका लागि लाभदायक छ । अमलामा भिटामिन सी, फाइबर, आइरन, क्याल्सियम लगायतका पोषक तत्त्व, एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल र औषधीय गुणहरू हुन्छन् । यसले इम्युनिटी बढाउँछ र पाचनप्रणाली पनि बलियो बनाउँछ । अमलाको सेवनले छाला र कपाल पनि स्वस्थ रहन्छ ।

घ्यू हालेर बनाएका खानेकुरा

घ्यूमा भिटामिन ए, ई, के, ओमेगा ३ फ्याट्टी एसिड लगायतका पोषक तत्त्व पाइन्छन् । जाडोमा घ्यू अवश्य खानुस् । दिनको एक चम्चा घ्यू खाँदा इम्युनिटी र मेटाबोलिजम बढ्छ । थकान र कमजोरी हटेर दिनभरि फुर्तिलो अनुभव हुन्छ । अनि मौसमी रुघाखोकी लाग्न पाउँदैन ।

काजु बदाम

बिहानै एक मुट्ठी काजु बदाम खाने गर्नुस् । त्यसले तपाईंको इम्युनिटी र पाचनप्रणाली बलियो बनाउँछ । पेटको पीएच लेभललाई सन्तुलनमा राख्न यसले सहायता गर्छ । शरीरमा पनि तातो पुग्छ । अनि भोक लागिरहेर खाइरहने समस्या पनि आउँदैन । तौल नियन्त्रणमा रहन्छ ।

दलिया

बिहान दलिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले शरीरलाई न्यानो राख्छ । यसमा क्यालोरी कम हुनाले तौल नियन्त्रणमा रहन्छ । शरीरलाई डिटक्स बनाउन पनि यसले सहायता गर्छ । आन्द्रालाई स्वस्थ राख्नका लागि दलियाको सेवन लाभदायक छ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २९, बिहीबार १७:२६
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ पुष २९, बिहीबार १७:२६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ पुष २९, बिहीबार १७:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष २९, बिहीबार १७:२६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २९, बिहीबार १७:२६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २९, बिहीबार १७:२६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २९, बिहीबार १७:२६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २९, बिहीबार १७:२६
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २९, बिहीबार १७:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व