Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टी–२० विश्वकप छनोट : नेपालले पहिलो खेल ओमानसँग खेल्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २३, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।

फेब्रुअरीमा हुने विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध खेलबाट आफ्नो छनोट यात्रा सुरु गर्नेछ।

विश्वकप छनोटमा कुल १६ टोलीले सहभागी हुँदै छन्। प्रतियोगितालाई २ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।

नेपाल रहेको समूहमा रहेका ८ टोली छन्। ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ, जसका शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने छन्।

अर्को ८ टोलीले भने जुलाईमा जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा गर्ने छन्।

यसअघि प्रतियोगिता राउन्ड रोबिनका आधारमा सञ्चालन गरिने भएपनि यो पटक समूह विभाजन गरेर प्रतियोगिताको आयोजना हुन लागेको हो।

समूह चरणमा पहिलो र दोस्रो हुने टोलीले सेमिफाइनलमा स्थान बनाउँदा फाइनल पुग्ने टोलीले अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्।

नेपाल रहेको समूहमा आयोजक ओमानसहित, क्यानडा र बहराइनले समूह ए मा रहेर प्रतिस्पर्धा गर्दा समूह बी मा आयरल्यान्ड, युएई, जर्मन र फिलिपिन्स रहेका छन्।

प्रतियोगिताको छनोट १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा हुनेछ। नेपालले पहिलो खेलमा १८ फेब्रुअरीमा आयोजकसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको सेमिफाइनल २२ फेब्रुअरीमा हुँदा फाइनल २४ फेब्रुअरीमा हुनेछ।

नेपालको खेल तालिका

फेब्रअरी १८ (फागुन ६) : नेपाल विरुद्ध युएइ ११ः४५
फेब्रुअरी १९ (फागुन ७) : नेपाल विरुद्ध बहराइन ११ः४५
फेब्रुअरी २१ (फागुन ९) : नेपाल विरुद्ध क्यानडा ३ः४५

थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व