Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दैनिक एउटा अण्डा खानुहोस्, हट्नेछन् यस्ता पाँच समस्या !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जाडो उत्कर्षमा पुगेको छ । शरीरलाई तातो राख्नका लागि धेरैले विभिन्न तरिका अपनाइरहेका छन् । यसैबीच कोरोनासँगको युद्ध पनि एउटा भिन्न चुनौती हो जसमा इम्युनिटीको ख्याल राख्नैपर्ने भएको छ । के तपाईंलाई थाहा छ, अण्डामा ती सबै तत्व पाइन्छन् जसको आवश्यकता हाम्रो शरीरलाई यतिबेला सबैभन्दा बढी छ । अण्डाले हाम्रो शरीरलाई तातो राख्नुका साथै यसले इम्युनिटी अर्थात् प्रतिरोधी क्षमता बढाउन पनि प्रभावकारी छ । आउनुहोस् चिसो मौसममा अण्डा खानुका उत्कृष्ट फाइदाबारे जानकारी लिऔं ।

प्रतिरोधीः

अण्डाको पहेँलो भागमा पाइने कोलिन पोषक तत्वले भरपुर हुन्छ जसले तपाईंलाई स्वास्थ राख्नुका साथै तपाईंको प्रतिरोधी क्षमता वृद्धि गरेर तपाईंले रोगसँग लड्ने शक्ति पाउनुहुन्छ । त्यसैले चिसो मौसममा विज्ञले व्यक्तिलाई आफ्नो दैनिक खानपिनमा अण्डा समावेश गर्न सल्लाह दिन्छन् ।

कपाल बलियोः

प्रोटिन शरीरका लागि असाध्यै आवश्यक तत्व हो । अण्डामा प्रोटिनका साथै अमिनो एसिड हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ । चिसो मौसममा दैनिक एउटा अण्डा खाँदा हाम्रो कपाल बलियो हुन्छ र छाला पनि चम्किन्छ । शरीरमा प्रोटिनको कमी हुँदा ठूलो समस्या निम्तिन सक्छ । प्रोटिनले हड्डी बलियो बनाउनुका साथै तौल नियन्त्रण गर्न पनि प्रभावकारी भूमिका निर्वाह गर्छ ।

शरीरलाई तातो राख्छः

चिसो मौसममा अण्डा एक निकै शक्तिशाली चिज हो । यसले हामीलाई प्रोटिन, ऊर्जाका सागै शरीरलाई तातो राख्ने भिटामिन प्रदान गर्छ । यसले शरीरलाई हानी गर्ने विषाक्त पदार्थबाट पनि टाढा राख्छ । दिनदिनै अण्डा खाँदा चिसोले तपाईंलाई असाध्यै सताउन सक्दैन र तपाईं बिरामी पर्ने सम्भावना पनि कम हुन्छ ।

तौल घटाउन सहयोगीः

आफ्नो दैनिक क्रियाकलापमा हरेक व्यक्ति व्यस्त छन् र यसका कारण उनीहरु आफ्नो बढिरहेको तौलमाथि ध्यान दिन पाइरहेका हुँदैनन् । अण्डामा पाइने कोलिनले स्ट्रेस रिलिज गर्छ जसका कारण तपाईंको मूड र मेटाबोलिजमलाई बुस्ट गरेर तौल नियन्त्रण गर्ने काम गर्छ ।

मुटुको स्वास्थ्यका लागि फाइदाजनकः

अण्डाले रक्त सञ्चारलाई दुरुस्त राखेर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न प्रभावकारी छ । शरीरमा राम्रो रक्तसञ्चार हुँदा रोग टाढै बस्छन् र शरीरले राम्रोसँग काम गर्न सक्छ । आफ्नो दैनिक आहारमा एउटा अण्डा समावेश गर्दा मुटु रोगको खतरा पनि कम हुन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व