Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्यान र क्रिकेट खेलाडीबीच सहमति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीच पछिल्लो समय चलेको विवाद अन्ततः सहमतिमा टुंगिएको छ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई क्यानले अनुशासनको कारवाही गरेको थियो।

क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्त गर्दा नयाँ कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो। साथै‚ चारै जनालाई २०२२ को सुरुवाती चार महिन सेन्ट्रल ’कन्ट्रयाक’ नदिने निर्णय गरेको थियो।

सहमतिअनुसार क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई गरेको अनुशासनको कारबाही फिर्ता लिने र खेलाडी नियमित अभ्यासमा फर्किने जनाइएको छ। यद्यपि‚ खेलाडीलाई ’सेन्ट्रल कन्ट्रयाक’ दिए पनि क्यानले कप्तान परिवर्तनको निर्णय कायमै राख्ने आफ्नो अडानलाई कायम राखेको हो।

आसन्न टि–२० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा चारै जनालाई समेटर ३० जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरिएकोमा कारवाहीमा परेका चारसहित १० खेलाडीले ’क्याम्प’ बहिस्कार गरेका थिए। जसका कारण आइतबारको अभ्यास प्रभावित भएको थियो।

त्यसपछि क्यानका पधाधिकारी, प्रशिक्षक र ज्ञानेन्द्र मल्लबिच काठमाडौंको एक होटेलमा दिउँसो छलफल भएको थियो। छलफलमा मल्ल र क्यानका पदाधिकारीहरु बिच सहमति भएको हो। सहमति अनुसार सोमबारदेखि सबै खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी हुने छन्।

अब बस्ने बोर्ड बैठकले खेलाडीहरुलाई अनुशासनको कारवाही फिर्ता गर्दै खेलाडीहरुलाई सन् २०२२ मा शुरुदेखि नै केन्द्रीय सम्झौतामा समावेश गर्ने बताएको छ। योसँगै तत्काललाई खेलाडी र क्यानबिचको विवाद अन्त भएको छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व