Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री शेरबहादुर देउवा पुसमै भारत भ्रमणमा जाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १९, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा १०औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमणतालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे भने, ‘भ्रमण करिब तय भइसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।’

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उक्त सम्मेलनलाई लक्ष्य गरी भ्रमणमा जान लागे पनि उता पुगेर को–कोसँग भेट गर्ने भन्ने तय भइसकेको छैन।

भ्रमणका विभिन्न एजेन्डामध्ये केही टुंगो लागिसकेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग सम्भवतः भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्नेछन्। यसअघि गत कात्तिक १६ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ स्कटल्यान्डमा देउवा र मोदीबीच भेट भएको थियो।

प्रधानमन्त्रीपत्नी डा. आरजु राणाले नयाँदिल्लीमा राजनीतिक भेटघाट सुरु गरेकी छन्। उनले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी हुन्। उनी भाइको उपचारका लागि पुस ११ गते दिल्ली पुगेकी थिइन्।

 

(annapurnapost.com बाट साभार) 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३
 सुनसरीको देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
फ्ल्यास हेडिङ

 सुनसरीको देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व