सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाम जिल्लामा बाघको आतङ्क

अछाम– जिल्लामा बाघको आतङ्क बढेको छ । जिल्लाका विभिन्न स्थानमा बाघले घरपालुवा जनावर सखाप पार्न थालेको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलमा बाघले आतङ्क मच्चाउन थालेको स्थानीयले बताएका छन् । पुल्लेतोलाको डुम्सिगडामा सञ्चालित आशिष् बाख्रा फर्ममा पालिएका २२ बाख्रा बाघले सखाप पारेको स्थानीयले जनाएका छन् ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

फर्मका सञ्चालक भद्र बहादुर रावलका अनुसार गए राती गोठमै बाघले आक्रमण गरेको थियो । आज बिहान गाउँलेको सहयोगमा खोजी गर्दा ४ वटा बाख्रा मृत भेटिएका छन् । ५ बाख्रा सकुशल भेटिएका र १३ बाख्राको अवस्था अज्ञात रहेको सञ्चालक रावलले बताए । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.