सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित मोडेल सुरज रावलको ‘सुनको महल’ बजारमा !!

पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।

उनै मोडेल रावलको अभिनयमा रहेको आधुनी गित ” सुनको महल” आज बाट एक्सन मिडिया युटुब च्यानल मार्फत बजारमा आयको छ उक्त गितमा गायक मदन डागि ले आवज दिनु भयको छ भने मोडेल सुरज लाइ नायिका तथा मोडेल रचना लामा ले साथ दियकी छन ।

Mahakali Polytechnic

लय / शब्द पोषण डागिको रहेको छ भने म्युजिक भिडियो एक्सन मिडियाले निर्माण गरेको छ म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन। यकातिर प्रहरी को जागिर अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने हाम्रो प्रश्न मा मोडेल रावल भन्नु हुन्छ मोडलिङ मेरो रहर मात्रै हो समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र उनी बताउछन ।

World Link Ads

Sana Kishan

उनै मोडेल रावलको अभिनयमा आज बाट बजारमा आयको आधुनिक गीत ” सुनको महल ” लाई हाम्रो पनि अग्रिम शुभकामना ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.