भिम थापाको निर्देशनमा तयार पारिेएको उक्त गितको छायांकन तथा सम्पादन प्रविन रेस्मी मगर ले गरेका छन्।
जसमा दीपक संगम बि सी, रोजी कुवर संगिता साही र केशब पन्तको रहेको छ ।
यो गित आज मात्रै Deepak Sangam BC Official बाट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गित हेर्न यो लिंङ्कमा जानुहोस: https://youtu.be/QeDRL5vv9w4


