सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुष २५ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!

 

दिनभरको समय आफन्त र मित्रसँग आनन्दमा बित्नेछ। नयाँ वस्त्र तथा आभूषण किन्नुहुनेछ। सामाजिक रूपबाट मान-सन्मान प्राप्त हुनेछ। मध्यान्नपछि हरेक प्रकारको व्यवहारमा ध्यान दिनुहोला। नयाँ सम्बन्ध बनाउनभन्दा अघि विचार गर्नुहोला। खर्च अधिक रहनेछ। स्वास्थ्यमा ध्यान राख्नुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला।

वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यवसायसको लागि दिन लाभदायी रहेको छ। पारिवारिक वातावरण पनि शान्तिपूर्ण रहनेछ। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछ। व्यावसायिक स्थलमा सहकर्मी तपाईको लागि सहायक बन्नेछन्। मध्यान्नपछि  मनोरंजनको आनन्द लुट्न सक्नुहुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

 

दिन मध्यम फलदायी रहनेछ। नयाँ कार्य आरम्भ नगर्नुहोला। बौद्धिक चर्चाको लागि शुभ रहेको छैन। सन्तानको  विषयमा चिन्ता रहनेछ। मध्यान्नपछि घरको वातावरण सुखशान्तिपूर्ण रहनेछ। मानसिक रूपले प्रफुल्लित अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा  सुधार आउनेछ । व्यवसायमा सहकर्मीको पूरा सहकार रहनेछ। आर्थिकरुपबाट  लाभ रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

 

मानसिक र शारीरिक दुवै प्रकारले निराशा रहनेछ। स्थावर सम्पत्तिको कार्यवाही स्थगित गर्नु तपाईको हितमा रहनेछ। आमाको स्वास्थ्य  बिग्रिनेछ। वैचारिक स्तरमा विचलित नहुनुहोला। मध्यान्नपछि  शारीरिक रूपबाट  प्रसन्नताको  अनुभव हुनेछ। नयाँ कार्यमा सफलता प्राप्त होला।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

 

धार्मिक यात्रा होला। नयाँ कार्यको प्रारम्भ गर्नुहुनेछ। विदेशबाट  लाभदायी समाचार मिल्नेछ। मध्यान्नपछि अधिक भावनाशील बन्नुहुनेछ। मनमा निराशाको भावना रहनेछ।  स्वास्थ्यमा समस्या हुनेछ। स्थावर  सम्पत्तिमा सम्बन्धित दस्तावेज गर्नको लागि दिन शुभ रहकोछैन।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

 

कुनै  प्रकारको  निर्णयात्मक स्थितिमा नपर्नुहोला। मौन रहेर दिन व्यतित गर्नुहुनेछ। शारीरिक र मानसिक रूपबाट स्वास्थ्य मध्यम रहनेछ। मध्यान्नपछि तपाईको स्थितिमा  परिवर्तन आउनेछ। घरको अन्य सदस्यसँग बसेर महत्त्वपूर्ण विषयमा  निर्णय लिनुहुनेछ । भाग्यवृद्धिको  दिन रहेको छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

 

समतोल र दृढ वैचारिकतापुर्वक  दिनको प्रारम्भ हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य  प्रति ध्यान राख्नुहोला। नयाँ वस्त्र र आभूषणमा खर्च अधिक हुनेछ। मध्यान्नपछि  मानसिक रुपबाट  अनिर्णयको स्थितिमा रहनुहुनेछ। परिवारसँग मतभेद हुनेछ। आवश्यक निर्णय लिन दिन अशुभ रहेको छ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

 

आध्यात्मिक र ईश्वरको  भक्तिले मनमा शान्ति  प्राप्त हुनेछ। मनमा रहेको नकारात्मक भावनाप्रति ध्यान दिनुहोला। कोर्ट- कचहरीको कार्यवाहीमा सम्हालेर रहनुहोला । शारीरिक स्वास्थ्य बिग्रिन सक्ला। मध्यान्नपछि  कार्यपूर्ति हुनेछ , साथै  शारीरिक र मानसिक रुपले  स्वस्थ महसूस गर्नुहुनेछ। आत्मविश्वास  वृद्धि हुनेछ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

 

आयमा  वृद्धि र लाभ हुनेछ। सामाजिक  कार्यमा भाग लिदा मन प्रसन्न हुनेछ। मान-सम्मान एवं आय  वृद्धि हुनेछ । व्यापारबाट  लाभ होला। शारीरिक स्वास्थ्य बिग्रिनसक्ला। अधिक खर्च हुनेछ। बोलीमा ध्यान दिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

 

स्थावर संपत्तिको दस्तावेज गर्दा दिन राम्रो रहनेछ । व्यवसायिक क्षेत्रमा  सफलता मिल्नेछ । उच्च अधिकारी वर्गले तपाईलाई  प्रोत्साहित गर्नेछ। पदोन्नतिको  योग रहेको छ। परिवारमा  वातावरण आनन्दपूर्ण रहनेछ।  सामाजिक तथा आर्थिक क्षेत्रमा लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

 

व्यावसायिक वर्गको लागि दिन अशुभ रहेको छ।  उच्च अधिकारीसँग कुराकानी गर्ने समयमा ध्यान दिनुहोला। सन्तानको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। धार्मिक स्थलमा यात्रा होला। मध्यान्नपछि  व्यावसायिक स्थलको  वातावरण अनुकूल रहनेछ। गृहस्थजीवनमा आनन्द छाउनेछ। व्यवसायिक क्षेत्रमा अधिकारीवर्ग तपाईको कार्यबाट प्रसन्न हुनेछन्। व्यावसायिक क्षेत्रमा  सफल र शुभ दिन रहनेछ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

कसैसँग वाद-विवाद वा झगडा नहोस् यस कुराको ध्यान राख्नुहोला। सुखमय विषयमा तपाईको रुची रहनेछ। गहन चिंतनले तपाईको मनलाई शान्ति प्रदान गर्नेछ। मध्यान्नपछि समय अनुकुल रहनेछ। बौद्धिक रूपले  लेखनकार्यमा सक्रिय रहनुहुनेछ।  विदेशस्थित आफन्तको समाचारमिल्नाले मन प्रसन्न रहनेछ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.