सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ड्वाइने जोनसन विश्वमै सर्वाधिक कमाउने कलाकार, शीर्ष दशमा अक्षय कुमार पनि

द रक अर्थात् ड्वाइने जोनसन विश्वमै सर्वाधिक कमाउने कलाकार बनेका छन्।

जोनसन लगातार दुईवर्ष सबैभन्दा बढी कमाउने पुरष कलाकार बनेको फोर्ब्स जनाएको छ।

पूर्व रेस्लर जोनसनले सन् २०१९ को जुन १ देखि यसवर्षको जुन १ सम्ममा ८७.५ मिलियन अमेरिकी डलर कमाएको बताइएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जोनसनले कलाकारिताका साथै विज्ञापन तथा फिटनेस बिजनेसबाट आम्दानी गर्दछन्।

Dirghayu Ads

विश्वका शीर्ष १० सर्वाधिक कमाउने कलाकारको सूचीमा भारतका अक्षय कुमार पनि परेका छन्।

छैठौं स्थानका अक्षय कुमारले गएको एक वर्षमा ४८.५ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले जनाएको छ। बीबीसी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.