सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा चार आँखा, २ शिर भएको अदभूत गाईको बाच्छी

कञ्चनपुर, २० साउन । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा चार आँखा अनि २ शिर भएको अदभूत गाईको बाच्छी जन्मिए पछि हेर्नका लागि मानिसहरुको ओइरो लागेको छ।

Sana Kishan

पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले आज बिहान अनौठो बाच्छीलाई जन्म दिए पछि हेर्नेको भिड लागेको हो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.