सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुक्तीनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ असार १ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।#जय_मुक्तीनाथ_माई ।।

वि.सं.२०७६ साल असार ०१ गते । आइतबार । ईश्वी सन् २०१९ जुन १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि चतुर्दशी,२२ घडी १३ पला,दिउसो ०२ बजेर ०३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र अनुराधा,१३ घडी ५१ पला,बिहान १० बजेर ४२ मिनेट उप्रान्त ज्येष्ठा । योग साध्य,४० घडी ३२ पला,बेलुकी ०९ बजेर २२ मिनेट उप्रान्त शुभ । करण वणिज,दिउसो ०२ बजेर ०३ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ५१ मिनेट उप्रान्त बव । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि बृश्चिक । आषाढ संक्रान्ति। पूर्णिमा व्रत। काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३४ पला ।

Muktinath toor बाट तस्वीर

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.