सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तामाको भाँडामा पानी पिउँदा यी २० रोग निको हुनेछन् – जन्नुहोस बैज्ञानिक कारण (जानकारीको लागि शेयर गरौ)

तामाको भाँडामा पानी पिउँदा यी २० रोग निको हुनेछन् – जन्नुहोस बैज्ञानिक कारण (जानकारीको लागि शेयर गरौ) एजेन्सी । हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन । धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् ।

आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

Sana Kishan

तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ । थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ । तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ । जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् । तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ । यसले रगतको विकार र कमी हुने समस्या हट्छ ।

Dirghayu Ads

पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ । विज्ञानले पुष्टी गरेको छ यी २० रोगबाट बचाँउछ ब्लड प्रेशर, कोलेस्ट्रॉल नियन्त्रण गर्न ,हार्ट अटैकबाट बचाउछ ,स्मरणशक्ति मजबूत बनाउँछ ,पित्त र कफ सम्बन्धि रोग भगाउँछ ,पेटलाई क्षति गर्ने बैक्टिरिया मारेर अल्सर देखि कुनै किसिमका इंफ्केशन हुनबाट बचाउँछ ,डायरिया, पीलिया, डिसेंट्री खतम गर्छ , एसिडिटी भगाउँछ । पेट, लिवर र किडनीको सुरक्षा गर्छ । एंटी इंफ्लेमेटरी प्रॉपर्टीज दुखाईको कम गर्छ,अर्थराइटिसको समस्या समाधान गर्छ ,अर्थराइटिस र हाड जोर्नी दुखाई भगाउँछ । इम्यून सिस्टम मजबुद बनाउँछ , त्वचाको अल्ट्रावॉयलेट किरणबाट बचाउँछ ,एंटी ऑक्सीडेंट्स को रुपमा काम गरेर अनुहार त्वाच्चा बचाउँछ ,स्किनमा एक सुरक्षा लेयरको रुपमा बस्दछ , वजन कम गर्छ डाइजेस्टिव सिस्टमको मजबुद बनाउँछ , शरीरमा बोसोको मात्रा कन्ट्रोल गर्छ ,एंटी वाइरल, एंटी बैक्टिरियल र एंटी इंफ्लेटरी प्रॉपर्टीजको रुपमा काम गरेर घाउँलाई छिटै निको पार्ने काम गर्छ , इम्यून सिस्टमको मजबूत बनाएर सेल्सहरुको बिकास
तस्बिरमा लबराज भट्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.