सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुजाता केसी र सरोज लामिछानेको स्वरमा आयो नयाँ गीत (हेर्नुहोस भिडियो)

काठमाडौं । सुजाता केसी र सरोज लामिछानेको स्वरमा रहेको गीत ‘मलाई के थाहा त ?’ को भिडियो सार्वजनिक भएको छ । ‘मलाई के थाहा त ?’ बोलको गीतमा सरोज लामिछानेको शब्द र सङ्गीत रहेको छ भने वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यो भिडियो शिब बिक को निर्देशन र कोरियोग्राफीमा छयाङ्कन भएको हो ।

Sana Kishan

जसमा याङ्सु श्रेष्ठ, युनिष बस्नेत र साथीहरुको नृत्य र अभिनय रहेको छ । भिडियोका निर्माता सुशील शर्मा हुन् । गीतमा बालापनका रमाईला स्मृतिहरू छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.