सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

MR RJ राजेन्द्र भट्टको नयाँ गीत सार्वजनिक “रान्चडि” ( हेर्नुहोस् भिडियो )

महेन्द्रनगर- मिस्टर आर.जे नामै छ काफी सुन्नु भएकै छ होला, होइन त ? हो म तिनै र्यापर मिस्टर आर. जे को कुरा गर्दै छु, जसका गीत सदैव हिट रहन्छन । मिस्टर आर. जे अर्थात राजेन्द्र भट्ट युबा पुस्तामा रुचाइएका एक कुसल, वरिष्ट संगीतकार,रचनाकार, गीतकार तथा र्यापर हुन् ।
यसै क्रममा उनको धमाके-दार र्याप रहेको “रान्चडि” बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा मिस्टर आर.जेको शब्द, मिस्टर आर.जेकै र्याप संगै उत्कृष्ट संगीत समेत रहेको गीतलाई कृष्ण बि.क. ले स्वर दिएका छन् भने गीतमा कृष्ण बि.क . कै एरेन्ज रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.