सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुहागरातकै दिन के भयाे यस्ताे ? बेहुली अस्पताल भर्ना, बेहुला पुगे प्रहरी खोर !

काठमाडौ । बिबाहपछि बेहुलाले देखाएको अनौठो हर्कतका कारण एक दुलही प्रहरीसम्म जानु परेको छ । उत्तर प्रदेशको बरेलीमा यस्तो अनौठो घठना भएको छ । भएको के भने बिबाह भएको पहिलो दिन देखि नै बेहुलाले यौन क्षमता बढाउने औषधी लिन थालेका थिए ।बेहुलाले हरेक समयमा यौन सम्पर्क गर्न खोज्ने भएका हुनाले बेहुली समस्यामा थिइन् । यहाँसम्म कि उनले शल्यक्रिया गर्नुपर्ने सम्मको अवस्था आयो । छोरीको यस्तो हालत देखेपछि उनका आमाबाबुले बेहुलाको परिवार विरुद्ध दाईजो, उत्पिडन र अप्राकृतिक सम्बन्ध बनाएको भन्दै मुद्धा हालेका छन् ।

Sana Kishan

बेहुला सहित उनको परिवार अहिले घर छोडेर भागेको जनाइएको छ ।बेहुलाले सुरुको दिन देखि नै औषधी सेवन गरेर बेहुलीको इच्छा विपरित बारम्बार यौन सम्बन्ध बनाउँने गरेको जनाइएको छ । बेहुलीले बेहुलाको उक्त व्यवहार सहन गर्न नसकेपछि माइतीको शरणमा जानु परेको हो । यो समाचार दैनिक भास्करबाट लिइएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.