सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

को बन्छ करोडपतिः ३ लाख २० हजारको प्रश्न, लाइफलाइन पनि थिए तर…

काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ुको बन्छ करोडपतिु शनिबार, आइतबार र सोमबार एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।

कार्यक्रम एसआरबीएन मिडियाले सहप्रायोजन गरेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरका लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटका लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

हिजो सोमबार प्रशारित एपिसोड २२ मा गुल्मीका विनोद ज्ञवालीले राजेश हमालसँगै हट सिटमा बसेर खेल खेलेका थिए । उनी अघिल्लो एपिासेडबाट रोल ओभर भएर यस एपिसोडमा खेलेका प्रतियोगी हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले अघिल्लो एपिसोडमा प्रश्न ५ सम्म खेलेको थिए भने यस एपिसोडमा त्यसलाई निरन्तरता दिएका थिए जसमा उनले मात्र १०,००० जित्न सफल भए । हुन त उनले रु.३,२०,००० को लागि १० औँ प्रश्नसम्म खेलेको थिए तर उनको ओभर कन्फिडेन्सले गर्दा दुईवटा लाइफलाइन बाकीँ हुँदा हुँदै गलत जवाफ दिन्छन् र रु.१०,००० मा झर्छन्।

Dirghayu Ads

हेर्नुहोस् को बन्छ करोडपतिको भाग – २२ :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.