सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रणवीर सिंहले अवार्ड जित्दा साथमै बसेका दीपिका, रणबिर र आलियाले दिए यस्तो प्रतिक्रिया

गए राति भारतको मुम्बईमा जी सिने अवार्ड आयोजना भएको थियो । बलिउडका कैयौँ स्टार कलाकारहरु अवार्ड समारोहमा सहभागी भएका थिए ।

अभिनेता विक्की कौशल, कट्रिना कैफ, कार्तिक आर्यन, आलिया भट्ट, कृति सेनन, दीपिका पादुकोण, जान्हवी कपूर, रणबिर कपूर, रणवीर सिंह, माधुरी दीक्षितलगायतका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन । साथै केही भिडियोहरु पनि भाइरल भइरहेका छन् । रणवीर सिंह र रणबिर कपूर एक अर्कालाई अँगालो हालिरहेको एउटा भिडियो पनि भाइरल भइरहेको छ ।

Sana Kishan

भिडियोमा अभिनेता रणवीर सिंह, दीपिका पादुकोण, रणबिर कपूर र आलिया भट्ट एकै लाइनमा बसिरहेका छन् । त्यसैबीच अभिनेता रणवीर सिंहलाई फिल्म ‘पद्मावत’ बाट उत्कृष्ट अभिनेता ‘भ्यूअर्स च्वाइस’ अवार्ड दिइने घोषणा भएपछि रणवीर सिंह निकै नै उत्साहित भएर उठ्छन् । रणवीर सिंहको त्यस खुशीमा अभिनेत्री दीपिकाले पनि साथ दिन्छिन् भने सँगै बसेका अभिनेता रणबिर कपूरले पनि रणवीर सिंहलाई अँगालो हाल्दै शुभकामना दिएका छन् र साथमै बसेकी आलिया भट्टले पनि रणवीर सिंहलाई अँगालो आल्दै शुभकामना दिएकी छिन् ।

 

World Link Ads
Mahakali Polytechnic

RanveerSingh TBT?@RanveerSinghtbt

Thread | Ranveer Singh at Zee Cine Awards ?

RanveerSingh TBT?@RanveerSinghtbt

?| Ranveer Singh won Best Actor (Viewers Choice) at Zee Cine Awards ?

@RanveerOfficial CONGRATULATIONS!! pic.twitter.com/VwJ9B1592d

Embedded video

178 people are talking about this

अभिनेत्री दीपिका पादुकोण र रणबिर कपूर केही वर्षअघि एक अर्कालाई डेट गरेका थिए भने रणबिर कपूरसँगको ब्रेकअपपछि अहिले दीपिकाले रणवीर सिंहका साथ विवाह गरिसकेकी छिन् । यता अभिनेता रणबिर कपूर भने अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् । ब्रेकअपपछि पनि रणबिर कपूर र दीपिकाबीच मित्रता निकै प्रगाढ रहेको छ ।

 

साथै रणबिर र रणवीरबीचको पनि सम्बन्ध पनि राम्रो रहेको छ । अभिनेत्री दीपिका र आलिया पनि एक अर्काका असल मित्र हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.