सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्तान भने पछि हुरुक्कै संचिता : सन्तान प्रति संचिताको प्रेम हेर्नुहोस

कुनै समयकी चर्चित अभिनेत्री संचिता लुईटेल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल रहेकी थिइन्। उनले अभिनयमा सफल रहदा रहदै उनले एक्स्सन स्टार निखिल उप्रेतीसंग विवाह गरिन्।

दुवैको यो दोश्रो विवाह थियो। विवाह पश्चात केहि बर्ष दुवै मुम्बईमा बसोबास गरे। दुवैको दुई सन्तान रहेका छन्। एक छोरा र एक छोरीको साथमा संचिता निकै व्यस्त रहन्छिन्। घुमघाममा निखिल खासै सहभागी भएको देखिदैन।

तर संचिता भने आफ्ना छोराछोरी संगको तस्विर फेसबुकमा लगातार शेयर गर्ने गर्दछिन्। उनि समय मिल्ने साथ छोरा छोरीलाई समय दिन्छन् । र उनि छोरा छोरीलाई घुमाऊन् लैजान्छन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

छोराछोरी भने पछि संचिता लुईटेल हुरुक हुन्छिन् । संचिता ले आफनो फसेबुकमा शेर गरेका केहि तस्विरहरु हेर्नुहोस् :

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.