सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रेखा थापाको ‘पलाँस’ युट्युबमा रिलिज (पूरा चलचित्र)

अभिनेत्री तथा निर्मात्री रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ हिजो युट्युबमा रिलिज भएको छ ।चलचित्र शुक्रबार हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत रिलिज भएको हो ।

चलचित्रमा रेखा थापा, आयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, कमल देवकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

आयुव केसीको कथा रहेको यस चलचित्रमा कामेश्वर चौरासियाको संवाद रहेको छ । चलचित्रलाई सुवास कोइराला निर्देशिन गरेका हुन् र कृषा चौलागाँईले निर्माण गरेका हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

चलचित्रमा अर्जुन पोखरेल र प्रदिप बास्कोटाको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको छ। चलचित्रमा एक्सन सिन भने द्वन्द निर्देशक सानु कुमार महर्जनको रहेको छ।

Dirghayu Ads

हेर्नुहोस् पुरा चलचित्र…

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.