सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरै सुन्दर भएपछि यी सुन्दरीलाई लगाइएको छ घरबाहिर निस्कन प्रतिबन्ध, हेर्नुहोस् २० फोटो

मस्को। सबैजसो युवतीलाई सुन्दर देखिने चाहना हुन्छ । तर, केही युवतप्ी यस्ता हुन्छन् जसलाई भगवानले नै निकै सुन्दर बनाएका हुन्छन् । एकातर्फ त्यो सुन्दरतामा हर कोही मोहित हुन्छ भने अर्कोतर्फ त्यही सुन्दरता उनको लागि संकट बनिदिन्छ । यस्तै कहानी छ रुसकी २६ वर्षकी एन्जेलिका किनोभाको जो एक मोडल हुन् । एन्जेलिका झट्ट हेर्दा गुडिया जस्तै छिन् । उनलाई उनका मातापिताले एक गुडियाजस्तै हुर्काएका पनि हुन् तर अहिले उनको यही सुन्दरता उनका लागि समस्या बनेको छ ।

उनका मातापिताले उनलाई राजकुमारी जस्तै हुर्काए । यतिसम्म कि उनी आफूखुसी घरबाहिर जान पनि पाउँदिनन् । उनी बार्बी डलजस्तै छिन् र उनको दैनिकी पनि उस्तै छ । उनका कोही ब्वाइफ्रेण्ड छैन् किनकि उनका मातापिता उनलाई स्वतन्त्र रुपमा हिँड्न दिँदैनन् । तर, एन्जेलिका एक दिन घरबाट बाहिर निस्केर आफ्नो तरिकाले जिन्दगी बाँच्न चाहन्छिन् । उनी साँचो प्रेमको खोजी गरिरहेकी छिन् । उनका अनुसार उनमा मातापिताले अहिलेसम्म उनलाई सीसाको महलमा राखेका छन् तर एक दिन उनी यो महल तोडेर बाहिर निस्कनेछिन् । हेर्नुहोस् एन्जेलिकाका फोटोहरु –

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

Sana Kishan

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.