सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘सारेगामापा लिटिलच्याम्प’ मा तहल्का पिट्दै दुई नेपाली, कस्को प्रस्तुती कस्तो ?

काठमाडौं। भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमा बस्ने वर्ष १२ का आयुष केसी र इटहरी स्थायी घर भएका ११ वर्षीय प्रितम आचार्यले यतिबेला पूरा भारत हल्लाइरहेका छन् ।

Sana Kishan

हाल यी दुई बालक भारत र नेपालमात्र नभएर पुरै विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्। केही समय यता सारेगमपामा उनीहरूको गाएकीको खुबै चर्चा भइरहेको छ भने जजहरुसामु यी दुईले नै तहल्का मच्चाइरहेको छ ।

हिजो प्रसारित सारेगमपाको एपिसोडमा आयुष र प्रितमले निकै नै दमदार प्रस्तुती दिएका छन् र अरु प्रतिस्पर्धीलाई टक्कर दिएका छन् । दुवैले हिजोको एपिसोडमा चार्टबस्टर प्रस्तुती दिएका थिए जसको मतलब १०० मा १०० % ल्याएका थिए भने सम्पूर्ण जजहरुले उनीहरूलाई स्ट्यान्डिङ ओभेसनका साथ तारिफ गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.