सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रबिन्द्र अधिकारीकी श्रीमती बिद्या भट्टराईको मन रुवाउने कविता

हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

बुधबार बेलुका आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले आज देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको हो ।

Sana Kishan

सरकारले आज मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने तयारी गरेको छ । ताप्लेजुङको फुङलिङमा बुधबार भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हो ।

World Link Ads
Mahakali Polytechnic

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता अधिकारी तत्कालीन एमालेको तर्फबाट कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.