सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘सालको पात’ पछि विष्णु माझीको ‘लालुमाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सन्दिप न्यौपानेको नयाँ गीत ‘लालुमाई’ सार्वजनिक भएको छ । शिव हमालको शब्द तथा लय सृजना तथा गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको ‘लालुमाई’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

Sana Kishan

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास लालुमाई टिमले लिएको छ ।

World Link Ads
Mahakali Polytechnic

भिडियो :

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.