सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुधिर जैरुको ‘रानी चरो’ बजारमा (भिडियोसहित)

डडेल्धुरा, फागुन १२ । गायक सुधिर जैरुको नयाँ देउडा गीत ‘रानी चरो’ बजारमा आएको छ । उक्त गीतमा सुधिर जैरु र टीका पुनको आवाज रहेको छ । गीतमा रोहित देउवाको शब्द र सुधिर जैरुकै संगीत रहेको छ ।

Sana Kishan

म्युजिक भिडियोमा सुधिर जैरु र रोजी कुँवरको अभिनय गरेका छन् भने म्युजिक भिडियोको निर्देशन भीमले गरेका छन् । उक्त म्युजिक भिडियोको छायांकन हरिष महराले गरेका हुन् ।

भिडियो :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.