सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कला जोगाउन लगानी जुटाउदै कलौनी

नरी बडु बैतडी

सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्चिम क्षेत्रमा बसोवास गर्ने तर कामको सिलसिलाभा देश बाहिर रहेका युवाहरुबाट उनले अहिले सम्म ६१ हजार जम्मा गरिसकेका छन् ।

जसमध्ये अहिले सम्म बैतडीको दुर्गास्थान गाविस घर भएका दिपकराज बडुले २५ हजार, पुख्र्यौली घर बैतडी भई हाल महेन्द्रनगर बसोबास गर्दै आएका र अहिले साउदीमा बैदेशिक रोजगारी गरीरहेका बसन्ती कार्किले ३३ हजार, बैतडीको दुर्गास्थान गाविसका धिरेन्द्र बडुले ३ हजार सहयोग गरिसकेको कलौनीने बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उक्त उठेको रकमबाट दशै र तिहारको लागि यस क्षेत्रको संस्कृति झल्कीने एउटा गित निकाली सकिएको र अब छिट्टै दुई गित निकाल्ने तयारीमा रहेको उनको भनाई छ ।

Dirghayu Ads

स्थानीय मौलिक संस्कृति, स्थानीय स्तरका धार्मिक तथा प्रर्यटकिय क्षेत्र लगायतको प्रचार प्रसार समेत समेटीने गरेर गित निकाल्न लागिएको उनको भनाई छ ।

स्थानीय कला संस्कृतिको जगेर्नाका लागि बैदेशिक रोजगारीमा रहेका युवाहरुले अझै सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.