सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बोल मायाकी अञ्जली अधिकारीको दिलमा शासन गर्न आए गायक टंक तिमल्सिना (भिडियो)

काठमाडौँ । चर्चित गायक तथा सर्जक टंक तिमल्सिनाको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल मार्फत गायक टंक तिमल्सिनाले ‘फेरि आयो राजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

साङ्गीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टंक तिमिल्सिनाको नयाँ गीत आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा राजेश तिमल्सिना शब्द रहेको छ गीत्मा ।

Sana Kishan

गीतमा टंक तिमल्सिनाको स्वर र संगीत रहेको छ भने गीतको भिडियोमा पनि उनी आफैँ फिचर्ड छन् । र, उनलाई अभिनयमा भने साथ दिएका छन् अञ्जली अधिकारी र नविन विष्टले ।

World Link Ads
Mahakali Polytechnic

भिडियो :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.