सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काउली बुढी, दाह्री बाको रोमान्टिक कमेडीमा ‘सेन्टर फुट चुइगम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो छ । सोही सन्दर्भमा निकै रमाइलो भाकामा आधारित एउटा गीत सार्वजनिक भएको छ ।

बुर्तिबाङ म्युजिक प्रालीको प्रायोजनमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ को म्युजिक भडियो बजारमा ल्याएको छ । राजेश विश्वकर्माको शब्द, ओम सेन्चुरीको लय सिर्जना गीतमा रहेको छ ।

Sana Kishan

प्रेमका भावहरुलाई गीतमा निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ । आफ्नी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउनका लागी राजेश निकै हतारिएका छन ।

World Link Ads
Mahakali Polytechnic

नरेश ऐरको छायाँकन, मिन रावलको सम्पादन, समिर थोकरको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘सेन्टर फुट चुइगम’ गीतमा सुरविर पण्डित (दाह्री बा) र सन्ध्या बुढा (काउली बुढी), सागरी र पवनको अभिनय रहेको छ ।

Dirghayu Ads

हेर्नुहोस् भिडियो :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.