सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवाहपछी पहिलोपटक मिडियामा बर्षा र संजोग, संजोगबारे ठुलो रहष्य खुलाईन बर्षाले ( भिडियो )

काठमाडौँ । पछिल्लो समय बिहेको कुरालाई लिइर हट केक बनेका नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार हिन्दु परम्परा अनुसार लाजिम्पाट स्थित पाँच तारे होटल र्याडिसनमा बिहे गरे ।

बिहेको दिनमा मिडियालाई ब्याण्ड गरेका यी दुई कलाकारले शुक्रबार भने आफ्ना आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरेका छन् । बिहेको भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै दुई जनाले यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरेका छन् । साथै विभिन्न माध्यमबाट आफूहरुलाई बिहेको शभकामना र आशिर्वाद दिन सम्पूर्णप्रति निकै धन्यवाद दिएका छन् ।

हनिमुन र बच्चाको के प्लान छ भन्ने त्रिकारको प्रश्नमा बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन । किनकी, मेरो अबको १० दिनपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन छ । बरु, मलाई भनिदिनुहोस् कि, यो मेहेन्दीको दाग कसरी हटाउने ?’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै, नायक संजोग कोइरालाले आफ्नो पनि केही नयाँ काम सुरु गर्नु परेको र बर्षाको पनि २ वटा चलचित्रको काम भएकाले केही समय हनिमुनको योजना नबनाएको बताए ।

Dirghayu Ads

हेर्नुहोस् अरु के के भनेर थाहा पाउन यो भिडियो :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.