सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सशस्त्रको प्रहरी निरीक्षकको लिखित परीक्षाकाे नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षामा ३४ जना उम्मेद्वार उत्तीर्ण भएका छन् ।

गएको पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा अजयकुमार मण्डल, अनिल खड्का, उमेश ढकाल, दर्शन खड्का, नरेश चौधरी, मनोज खनाल, सुवास खत्री, हरि बराल लगायत ३४ जना उत्तीर्ण भएका छन् ।

लिखित परीक्षामा उत्र्तीण भएका उम्मेद्वारलाई आगामी कार्यक्रममा सहभागी हुन पनि एपीएफले आह्वान गरेको छ ।

उत्तीर्णको नामावली

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.