सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल आइडलका प्रताप दासलाई कसैको माया पाउन गाह्रो (भिडियो सहित हेर्नुहोस)

काठमाडौँ । एपीवन टिभीबाट प्रशारित ‘नेपाल आइडल’को पहिलो संस्करणको सेकेण्ड रअनरअप तथा गायक प्रताप दासले आफ्ना दर्शक तथा श्रोताका लागि भ्योन्टाइन गिफ्ट स्वरुप नयाँ गीत बजारमा ल्याएका छन् ।

प्रतापको आवाजमा समेटिएको ‘कसैको माया पाउन गाह्रो ’बोलको नयाँ गीत युटुबमा सार्वजनिक भएको हो । बिहीबार ओएसआर डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा सुवाश गौतमको शब्द तथा एनबी थापा मगरको संगीत रहेको छ ।

Sana Kishan

प्रमोद परियारको एरेन्जमा बनेको उक्त गीतको भिडियोमा आकाश, विपना र धनजितको अभिनय रहेको छ । टेकेन्द्र शाहको निर्देशनमा बनेको उक्त गीतको छायांकन रामकुमार केसीले गरेका हुन् । गीतमा सम्पादन भने निर्देशक शाह आफैंले गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

हेर्नुस् भिडियो :

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.