सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२० फोटोमा हेर्नुहोस् बोल्ड नायिका सुष्मा कार्कीको जन्मदिनको रौनक

काठमाडौं। नायिका सुष्मा कार्कीले भव्य रुपमा जन्मदिन मनाएकी छिन् । बिहीबार भ्यालेन्टाइन डे को दिन जन्मदिन परेकी सुष्माले हरेक बर्षझै जन्मदिन भव्य रुपमा सेलिब्रेशन गरिन् । तर उनी अरु बर्षको बन्दा यो जन्मदिनमा केही फरक देखिइन् । अरु बर्ष छोटो लुगा लगाएर जन्मदिन मनाउने उनी यसपाली भने गाउन लगाएर आएकी थिइन् । उनको जन्मदिनमा नायिका तथा निर्देशक दिपाश्री निरौला, निर्मल शर्मा, निता ढुङ्गाना लगायतका कलाकारहरु उपस्थित थिए । हेर्नुहोस् फोटोहरु –

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

Sana Kishan

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.