सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

बेलडाँडीमा आज राति कोजाग्रत जात्रा

कञ्चनपुर– जिल्लाको बेलडाँडी गाउँपालिकामा आज राति कोजाग्रत पर्वको अवसरमा जात्रा लाग्ने भएको छ । विगतका बर्षहरूझै कोजाग्रत पूर्णिमाका राति परम्परागत...

अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

काठमाडौं– ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका...

बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

घोराही – बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज नाराएणपुर उद्योग बाणिँज्य संघको...

पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका ब्याट्सम्यान आन्द्रेस गौस

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । आगामी...

साफ महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै

काठमाडौं – सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स,...

धवलागिरिमै अस्ताए पाँच रुसी आरोही

म्याग्दी– “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको...

डडेल्धुरा: बस दुर्घटना हुदा बैतडीका चार जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका–७ को खसरेखानमा...

बैतडीको पाटनमा पिपिएल सुरुः सहस्त्रलिङ्गको विजयी सुरुवात

बैतडीको पाटनमा चौथो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल(४० प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै...

सेयर बजारमा हरियाली: नेप्से परिसूचक २७ सय विन्दुमाथि

काठमाडौं स् साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४३।२२ अंकले बढेर...

साफमा यसपल्ट च्याम्पियन बन्छौँ– कप्तान सुब्बा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन...

Page 464 of 1460 1 … 463 464 465 … 1,460

फेसबुक पेज

नयाँ प्रकाशित