सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

नामिबियाका कप्तान एरास्मसले काठमाण्डौ गुर्खाजबाट एनपीएल खेल्ने

नामिबियाको क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमाण्डौले दोस्रो विदेशी खेलाडीका...

भारतलाई हराउँदै अफगानिस्तान फाइनलमा

ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ। इमर्जिङ...

राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ: गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास...

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...

आज कार्तिक १० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं कार्तिक १०, २०८१ । ई.सं. 26 Oct, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ कौलागा...

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्समा आबद्ध

विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका दिग्गज खेलाडी जोन्टी रोड्स नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्समा...

अमेरिकी युवा क्रिकेटर ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

अमेरिकाका युवा क्रिकेटर जोशुआ ट्रोम्पले जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत जोशुआलाई दोस्रो...

डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा...

प्रचण्डलाई बाबुरामको प्रश्न– पूर्व माओवादीको एकता तपाईँको सत्तारोहणका लागि कि अर्को जनयुद्धको लागि ?

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वा माओवादीहरूको एकताको अवश्यकामाथि प्रश्न...

Page 457 of 1460 1 … 456 457 458 … 1,460

फेसबुक पेज

नयाँ प्रकाशित