Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्न पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २, २०८२
महाकाली मोडर्न पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भासीमा अवस्थित महाकाली मोडर्न पब्लिक स्कुलले शुक्रबार विद्यालयमा विभिन्न विद्यार्थी नेतृत्वका लागि निर्वाचन सम्पन्न गरेको छ।

विद्यालयले विद्यालय कयाप्टेन, विद्यालय भाइस कयाप्टेन, विद्यालय भाषागत क्याप्टेन, सहायक विद्यालय भाषागत क्याप्टेन, विद्यालय अनुशासन क्याप्टेन र विद्यालय सहायक अनुशासन क्याप्टेन पदका लागि निर्वाचन गरेको हो।विद्यालयका कक्षा ५ देखि कक्षा ११ सम्मका विद्यार्थीहरूले निर्वाचनको निर्धारित प्रक्रिया अनुसार उम्मेदवारहरूलाई मतदान गरी विजेता चयन गरेका छन्।

विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले प्रत्येक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीहरूलाई नेतृत्व विकासको अवसर प्रदान गर्ने उद्देश्यले यी पदहरूमा निर्वाचन गर्ने गरिएको जानकारी दिए। उनले भने, “अहिलेको समयमा नेतृत्व कसरी गर्ने र भोलिका लागि नेतृत्व क्षमताको विकास अहिलेदेखि नै होस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो।”विभिन्न पदका लागि धेरै विद्यार्थीले प्रतिस्पर्धा गरेकाले निर्वाचनले विद्यार्थीहरूलाई क्षमतावान र दक्ष क्याप्टेन छनोट गर्ने अवसर मिलेको प्रिन्सिपल भट्टले बताए।

विजयी उम्मेदवारहरूले एक वर्षसम्म विद्यालयका विभिन्न कार्यक्रममा आफ्नो पद अनुसार सहयोग गर्ने र नेतृत्व क्षमता विकासमा योगदान पुर्‍याउने उनको भनाइ छ।प्रिन्सिपल भट्टले नेपाल सरकारको निर्वाचन प्रक्रिया अनुसार नै विद्यालयमा निर्वाचन गरिएको र यसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्दै आएको विद्यालयले नवीनतम कार्यहरूलाई प्राथमिकता दिइरहेको पनि बताए।विद्यालयले गायन र नृत्य कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि कार्यक्रम, शिक्षक तालिम, उत्कृष्ट शिक्षकलाई मासिक पुरस्कार र विद्यार्थीहरूका लागि नियमित फिल्ड भिजिट जस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ।

निर्वाचनको परिणाम आइतबार घोषणा गरिने विद्यालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व