Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नियमविपरीत उठाइएको शुल्क फिर्ता गर्ने मणिलेक माविको निर्णयप्रति विद्यार्थी, अभिभावक खुसी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २८, २०८२
नियमविपरीत उठाइएको शुल्क फिर्ता गर्ने मणिलेक माविको निर्णयप्रति विद्यार्थी, अभिभावक खुसी
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक माध्यमिक विद्यालयले शिक्षा ऐन २०७५ को दफा २० र शिक्षा नियमावली २०७७ को नियम ५ अनुसार नियमविपरीत उठाइएको शुल्क फिर्ता गर्ने निर्णय गरेको छ।

विद्यालयले २०८२ वैशाख २४ गते बुधबार बसेको बैठकमा विद्यार्थी तथा अभिभावकहरूसँग लिएको शुल्क फिर्ता गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघ, बैतडीका कार्यवाहक अध्यक्ष अमर टेरले जानकारी दिनुभयो। यसअघि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र दशरथचन्द नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरूले शुल्क नलिन स्पष्ट निर्देशन दिएका थिए।

विद्यालयले निःशुल्क शिक्षाको कानुनी व्यवस्था कार्यान्वयन गर्न थालेसँगै विद्यार्थी, अभिभावक र विद्यार्थी संगठनहरूमा उत्साह देखिएको छ। नेपाल विद्यार्थी संघ, बैतडीले लामो समयदेखि सामुदायिक विद्यालयमा लिइँदै आएको अवैध शुल्कको विरोधमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

संघका कार्यवाहक अध्यक्ष टेरले अन्य सामुदायिक विद्यालयहरूले पनि नियमविपरीत शुल्क लिएको पाइएमा कडा कदम चालिने चेतावनी दिएका छन्। “हामी हाम्रो अभियानलाई देखावटी मात्र बनाउने पक्षमा छैनौं, नतिजा देखिने गरी काम गर्छौं। जबसम्म विद्यार्थीले वास्तविक राहत महसुस गर्दैनन्, हाम्रो संघर्ष निरन्तर जारी रहनेछ,” अध्यक्ष टेरले स्पष्ट पार्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३
ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन
Uncategorized

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन

भदौ १, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी
Uncategorized

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व