Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २३, २०८२
गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

गर्मीको मौसम सुरु हुने बित्तिकै खपिनसक्नुको घाम र तातो हावाको लहर चल्न थाल्छ । यसका कारण हाम्रो शरीर थकित र निर्जीव महसुस हुन्छ । यस्तो अवस्थामा चिसो रहन हामी एसी वा चिसो पेय पदार्थको सहारा लिन्छौँ ।

हाम्रो शरीरलाई भित्रैबाट चिसो राख्न मद्दत गर्ने केही खानेकुरा पनि छन् । के तपाईँलाई यी खानेकुराबारे थाहा छ ? गर्मीमा आफ्नो आहारमा केही परिवर्तन गरेर हामी आफूलाई हाइड्रेटेड मात्रै होइन ताजा अनि स्फूर्त पनि राख्न सक्छौँ । आजको यस लेखमा हामीहरू गर्मीलाई हराउन सक्ने यस्तै केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।

काँक्रो
काँक्रो पानीले भरपूर हुन्छ । यसमा करिब ९६ प्रतिशत पानी हुन्छ । यसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । काँक्रोमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई सुन्निनबाट बचाउँछ । काँक्रोलाई यत्तिकै पनि खान सकिन्छ । यसलाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ । अचार खाँदा पनि हुन्छ । यसलाई स्मूदी हालेर पनि सेवन गर्न सकिन्छ ।

खरबुजा :
खरबुजा, तरबुजा यस्तै खालका खानेकुरामा प्रशस्त मात्रामा पानी हुन्छ । गर्मीमा शरीरलाई ताजा राख्न यो उत्कृष्ट उपाय हो । यी फलफूलमा पाइने प्राकृतिक चिनीले शरीरलाई ऊर्जा दिन्छ । खरबुजालाई काटेर सिधै खान पनि सकिन्छ । यसलाई जुस बनाएर पिउँदा पनि हुन्छ । यसबाहेक तरबुजाको तरकारी बनाएर पनि खान सकिन्छ । यो स्वादिलो त हुन्छ नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

पत्तेदार तरकारी:

पालुङ्गो, लेटिस, तोरी आदिको साग गर्मीमा निकै फाइदाजनक हुन्छ । यी सागसब्जीमा क्याल्सियम र पोषक तत्त्व भरपुर मात्रामा मात्र पाइन्छ नै । यिनीहरूले शरीरलाई चिसो राख्न पनि मद्दत गर्छ । यिनीहरूलाई पकाएर खन सकिन्छ । सलादमा प्रयोग गर्न सकिन्छ ।

मोही:

मोहीले पाचन प्रक्रियालाई स्वस्थ त राख्छ नै गर्मीमा शरीरलाई शीतल राख्न पनि निकै उपयोगी हुन्छ । यसमा पाइने ल्याक्टिक एसिडले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । तपाईँलाई मन पर्छ भने मोहीमा अलिकति पुदिना, जिरा र कालो नुन थपेर पनि खान सक्नु हुन्छ ।

पुदीनाः

पुदिना शीतल जडीबुटी हो । गर्मीमा यसको सेवन निकै फाइदाजनक मानिन्छ । पानी वा दही पुदिना राखेर खान सकिन्छ । पुदिनाको चटनी बनाएर पनि खान सक्नु हुन्छ । चिसो पानीमा पुदिनाको पात मिसाएर ताजा पेय बनाउन सकिन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा देउवा सहभागी

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा देउवा सहभागी

साउन २९, २०८३
अध्यक्ष तपबहादुर मगर : मानव अधिकार आयोगका ५२.६ प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

अध्यक्ष तपबहादुर मगर : मानव अधिकार आयोगका ५२.६ प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

साउन २९, २०८३
पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

साउन २९, २०८३
महेन्द्रनगरमा थर्ड आई करियर डेभलपमेन्ट सेन्टरले कर्मचारी माग्यो

महेन्द्रनगरमा थर्ड आई करियर डेभलपमेन्ट सेन्टरले कर्मचारी माग्यो

साउन २९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ घट्यो

साउन २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व