Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिनमा कति पाइला हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ८, सोमबार ०६:५२
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन ।

हिँड्दा तपाईंको मुटु स्वस्थ रहन्छ, वजन नियन्त्रणमा रहन्छ साथै तपाईंको हड्डी पनि मजबूत हुन्छ । हरेक दिन १५ हजार कदम हिँड्नु एउटा फाइदाजनक लक्ष्य हुनसक्छ ।

मुटुको स्वास्थ्य राम्रो : हरेक दिन हिँड्दा तपाईं मुटु बलियो हुन्छ, रक्तचाप नियन्त्रणमा रहन्छ भने रक्त सञ्चार पनि राम्रो हुन्छ । यसले मुटुको रोग र स्ट्रोकको खतरा कम हुन्छ ।

तौल कम हुन्छ : हिँड्दा क्यारोली बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ । यसरी मोटोपनबाट जोडिएका डायबिटिजजस्ता रोगहरूबाट बच्न सकिन्छ ।

श्वास लिने क्षमता बलियो : नियमित रूपमा हिँड्दा तपाईंको फोक्सो पनि स्वस्थ रहन्छ र यसको कार्यक्षमता राम्रो हुन्छ । यसले तपाईंलाई लामो उमेरसम्म स्वस्थ रहन मद्दत गर्छ ।
हड्डी र मांसपेशी बलियो : हिँड्नु यस्तो व्यायाम हो जसमा तपाईंले शरीरको भार उठाउनुपर्छ । यसले हड्डीको घनत्व र मांसपेशीको बलियोपन कायम रहन्छ । यसबाट बुढो उमेरमा हड्डी कमजोर हुने खतरा कम रहन्छ ।

मानसिक स्वास्थ्य राम्रो : व्यायाम गर्दा एन्डोर्फिन नामक रासयन निस्कन्छ । यसले तनाव र डिप्रेसनलाई कम गर्छ । नियमित रूपमा हिँड्दा मस्तिष्क तिखो हुन्छ र डिमेन्सियाको खतरा कम हुन्छ ।

ऊर्जाको स्तर बढ्छ : हिँड्दा शरीरामा रक्तसञ्चार र अक्सिजनको प्रवाह राम्रो हुन्छ । यसले तपाईंको शरीरमा ऊर्जाको स्तर बढ्छ र तपाई) चुस्त र दुरुस्त महसुस गर्नुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि : हरेक दिन हल्का व्यायायामले रोग प्रतिरोधात्मक क्षमतामामा वृद्धि हुन्छ ।

दीर्घकालीन बिरामीको खतरा कम : नियमितरुपमा हिँड्दा टाइफ २ डायबिटिज र मेटाबोलिक सिन्ड्रोमजस्ता दीर्घकालीन बिरामीहरुसँग खतरा कम हुन्छन् । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८२ बैशाख ८, सोमबार ०६:५२
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८२ बैशाख ८, सोमबार ०६:५२
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८२ बैशाख ८, सोमबार ०६:५२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ बैशाख ८, सोमबार ०६:५२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ बैशाख ८, सोमबार ०६:५२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ बैशाख ८, सोमबार ०६:५२
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ बैशाख ८, सोमबार ०६:५२
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख ८, सोमबार ०६:५२
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ बैशाख ८, सोमबार ०६:५२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व