Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हाम्रो शरीरलाई किन चाहिन्छ भिटामिन के ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ५, शुक्रबार ०६:४०
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ रहन शरीरलाई भिटामिनसँगै पोषक तत्त्व चाहिन्छ । हाम्रो शरीरलाई यी भिटामिनहरू सामान्य रूपमा बढ्न र विकास गर्न चाहिन्छ।

‘भिटामिन के’ले स्वस्थ हड्डी र तन्तुहरूको लागि शरीरमा प्रोटिन बनाउन मद्दत गर्छ। शरीरमा ‘भिटामिन के’ पर्याप्त मात्रामा नहुँदा अत्यधिक रक्तस्राव हुने खतरा बढ्छ ।

मानिसहरूले तरकारीहरूबाट भिटामिन के पाउँछन्। पालक, ब्रोकाउली, सिमी र सोयाबिन जस्ता प्राकृतिक खाद्य तरकारीहरूबाट भिटामिन के प्राप्त गर्न सकिन्छ । तपाईले भिटामिन केका लागि अण्डा, स्ट्रबेरी र मासु पनि खान सक्नुहुन्छ। हाम्रो आन्द्रामा रहेको ब्याक्टेरियाले पनि केही मात्रामा भिटामिन के उत्पादन गर्छ।

हड्डी स्वस्थ कायम राख्छ : मेडिकल न्यूज टुडेका अनुसार भिटामिन के फ्याट-घुलनशील भिटामिनहरूको समूह हो जसले रगत जम्ने, बोनमेटाबोलिजम र रगतमा क्याल्सियमको स्तरलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले हड्डी बलियो बनाउन र हड्डीको घनत्व बढाउन मद्दत गर्छ।
मुटुलाई स्वस्थ राख्छ : भिटामिन के मुटुलाई स्वस्थ राख्ने ब्लड प्रेसर कम गर्न फाइदाजनक हुन्छ ।
महिनावारीको दुखाइ कम गर्छ: भिटामिन के ले हर्मोन नियमनलाई कायम राख्छ, जसले महिनावारीको समयमा दुखाइ जस्ता समस्याबाट राहत दिन्छ।
प्रतिरक्षा प्रणाली: भिटामिन केले प्रतिरक्षा प्रणालीलाई बचाउन र बलियो बनाउन पनि मद्दत गर्दछ। रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८२ बैशाख ५, शुक्रबार ०६:४०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख ५, शुक्रबार ०६:४०
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ बैशाख ५, शुक्रबार ०६:४०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व