Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा यी ५ खानेकुरा सेवन गर्नुस्, शरीरमा पानीको हुने छैन कमी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३०, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गर्मी सुरु भइसकेको छ । तापक्रम बिस्तारै बढ्दै गइरहेको छ । आगामी केही हप्ताहरूमा गर्मीको प्रभाव देखिन थाल्नेछ । गर्मीमा तापक्रम बढी हुँदा शरीरमा पसिना आउँछ र यसले डिहाइड्रेसन निम्त्याउँछ ।

त्यसैले गर्मी मौसममा प्रशस्तै पानी पिउनु पर्छ । पानीले हाम्रो शरीरलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । पानीको कमीले शरीरको तापक्रम बिग्रन सक्छ र शरीरमा विषाक्त तत्त्वहरू जम्मा हुन सक्छन् । यसैकारण हामीले गर्मीमा आफ्नो शरीरमा उचित हाइड्रेसन कायम राख्ने प्रयास गर्नुपर्छ ।

खानाबाट हाम्रो शरीरले लगभग २० प्रतिशत पानी प्राप्त गर्छ । बाँकी ८० प्रतिशत पानी पिएरै पूर्ति गर्नु पर्छ । तपाईँले कम पानी पिउने गर्नु हुन्छ भने आफ्नो खानामा पानीको मात्रा धेरै भएका खानेकुराहरू समावेश गर्नुहोस् । गर्मीमा शरीरमा पानीको मात्रा कायम राख्न सही खानेकुरा खानु धेरै महत्त्वपूर्ण हुन्छ ।

केही तरकारी र फलफूलमा ९० प्रतिशतसम्म पानी हुन्छ । तिनीहरूलाई खाँदा शरीरको हाइड्रेसन सुधार गर्न मद्दत गर्छ । आजको यस लेखमा हामी शरीरमा पानीको कमीलाई हटाउन सक्ने यस्ता केही खानेकुराहरूबारे कुराकानी गर्नेछौँ ।

काँक्रोः

काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ । यसलाई पानीको मात्रा सबैभन्दा बढी भएको खानेकुरा मानिन्छ । यसको स्फूर्तिदायी स्वाद गर्मीमा धेरै फाइदाजनक हुन्छ । दैनिक काँक्रो खाँदा मानिसहरूलाई हाइड्रेटेड रहन मद्दत मिल्छ ।

मूलाः

मुलालाई प्रायः सलाद वा अचारको रुपमा खाइन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । मूलामा पानी त प्रशस्त हुन्छ नै यो भिटामिन सी र फाइबरको राम्रो स्रोत पनि हो । गर्मीमा मूला खानाले शरीरलाई स्वस्थ र हाइड्रेटेड राख्न मद्दत मिल्छ ।

गोलभेँडा

हरेक मौसममा खाइने गोलभेँडा गर्मीमा बढी फाइदाजनक मानिन्छ । गोलभेँडामा ९४ प्रतिशत पानी हुन्छ । यसमा लाइकोपीन नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले हाम्रो कोषहरूलाई क्षति हुनबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ ।

खरबुजाः गर्मीमा खरबुजा खानु सबैभन्दा फाइदाजनक मानिन्छ । खरबुजामा लगभग ९२ प्रतिशत पानी हुन्छ । खरबुजा पोषक तत्वहरूले भरिपूर्ण हुन्छ, जसको कारणले गर्दा यसले हाइड्रेसन त कायम राख्छ नै स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।

स्ट्रबेरीः पानीको हिसाबले स्ट्रबेरी धेरै फाइदाजनक मान्न सकिन्छ । यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । स्ट्रबेरीमा पानी, फाइबर र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गर्मीमा यो स्वास्थ्यकर हुन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व