Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको शिवनाथमा निःशुल्क बृहत् आँखा शिविर सञ्चालन हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ चैत्र २७, बुधबार ०८:१७
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाले आगामी वैशाख १२ र १३ गते दुई दिने निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुने यो शिविरले स्थानीय बासिन्दालाई आँखा सम्बन्धी उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले यो शिविरको मुख्य उद्देश्य गाउँपालिकाबासीलाई स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताए। “हाम्रा नागरिकले सामान्य आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउन र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हामीले यो शिविर आयोजना गरेका हौं,” उनले भने। अध्यक्ष साउँदका अनुसार गाउँपालिकाले हरेक वर्ष आँखा शिविरमार्फत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ।

शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले शिविर गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना हुने जानकारी दिए। उनका अनुसार शिविरमा आँखा परीक्षण, परामर्श सेवा, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया लगायत आँखा सम्बन्धी समस्याको चेकजाँच र उपचार गरिनेछ। “आँखाको समस्या भएका सबै नागरिकलाई शिविरमा आएर सेवा लिन हामी आग्रह गर्दछौं,” महताले भने।

आँखा सम्बन्धी समस्याको समाधानका लागि अन्यत्र जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै यो शिविरले स्थानीय स्तरमै गुणस्तरीय उपचार प्रदान गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले सबै आँखा रोगीहरूलाई यो अवसरको लाभ लिन अनुरोध गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ चैत्र २७, बुधबार ०८:१७
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०८१ चैत्र २७, बुधबार ०८:१७
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ चैत्र २७, बुधबार ०८:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ चैत्र २७, बुधबार ०८:१७
राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

२०८१ चैत्र २७, बुधबार ०८:१७
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

२०८१ चैत्र २७, बुधबार ०८:१७
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०८१ चैत्र २७, बुधबार ०८:१७
ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

२०८१ चैत्र २७, बुधबार ०८:१७
आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

२०८१ चैत्र २७, बुधबार ०८:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व