Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगर खुला मञ्चको महोत्सवमा दुर्गेश थापाले नचाए हजारौँ दर्शकले अवलोकन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २६, २०८१
महेन्द्रनगर खुला मञ्चको महोत्सवमा दुर्गेश थापाले नचाए हजारौँ दर्शकले अवलोकन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित लिएर स्टेज चढेका युवा आधुनिक गायक तथा मोडल दुर्गेश थापाले स्टेज तताएका छन । शुक्रबार महेन्द्रनगरमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको अन्तिम दोस्रो दिन दुर्गेशको प्रंस्तुत रहेको थियो ।
१५ माघदेखि महेन्द्रनगर खुला मञ्चमा नेपाल उद्योग व्यापार महासंघको आयोजनामा शुरु भएको महोत्सवमा थापाले अहिले चर्चित रहेको दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित सहितका आधा दर्जन गितमा दर्शक मात्रै नचाएनन्, स्टेज समेत तताए । स्टेज र मैदानसम्मै बालबालिदेखि किशोरयुवा, युवती नाचेका थिए । जबकी प्रहरी र आयोजकलाई दर्शक सम्हाल्न हम्मेहम्मे भएको थियो ।
स्टेजमा झण्डै ४०मिनेट जति प्रस्तुत गरेका दुर्गेशका सयौँ फ्यानहरुले स्टेजमै चढ्न खोजेपछि केहीले मात्रै थापासंगै डान्स गरेका थिए ।


युवा उद्यमी नरेन्द्र शाहले धनगढी एसपोर्टदेखि सिधै स्टेजमा पु¥याएका थिए । स्टेज चढे लगत्तै निरन्तर आफ्ना गितको प्रस्तुती दिएका थापाले महिला तथा पुरुष सबैलाई मञ्चमै नचाए पनि । हालै नायिका पिरङका कार्कीसंगै दुस्मन हेरेको हे¥यै गितमा अभियन गरेर थप चर्चा बटुलेका दुर्गेशले पछिल्ला दिहरुमा स्टेज कार्यक्रममा सो गित निकै चलिरहेको छ ।
दुर्गेश आउने भएपछि हजारौँ दर्शक स्टेजमा कुरेर बसेका थिए । दुर्गेश स्टेजमा चढेदेखि ओर्लिदासम्म दर्शकको निकै बाक्लो उपस्थिति थियो । आयोजकले मायाको चिनो दिएपछि स्टेजदेखि गेटसम्मै पु¥याउँदा सुरक्षाकर्मीलाई सम्हाल्न हम्मेहम्मे भएको थियो । फ्यान फलोर्सले दुर्गेश चढेको गाडी घेरेपछि झन हम्मेहम्मे भएको थियो । यसरी युवा कलाकार थापाप्रति देखिएको रुझानले पछिल्ला दिनहरुमा नेपाली कलाकारहरुको समेत सम्मान भईरहेको पाईन्छ ।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक लाल परियारले शुक्रबार मात्रै हजारौँ दर्शकले अवलोकन गरेको बताए । मेला अवलोकनका लागि लाईन लागेर गेट प्रवेस गरेका दर्शकले मञ्चभरी खचाखच भिड थियो । नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले सिथिल बनेको अर्थतन्त्र र बजार चलायमान गराउनका लागि महोत्सव आयोजना गरिएको बताए । शनिबार समापन कार्यक्रममा चर्चित मोडल तथा गायकी ज्योती मगरको प्रंस्तुत रहनेछन । सिङ्गो खुला मञ्च दर्शकले भरिभराउ भएपछि स्थानीय व्यापारी समेत उत्साहित भएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

साउन १८, २०८३
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व