Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डिप्रेसनको उपचारमा व्यायाम ठिक कि औषधि ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एङ्जाइटी वा डिप्रेसनको उपचारमा दौडिने व्यायाम औषधि जत्तिकै प्रभावकारी हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । यी दुवै समस्या एउटै व्यक्तिमा हुँदा समस्या खप्टिने भएकोले नेदरल्याण्डका अनुसन्धानकर्ताहरूले यी दुवैलाई काम गर्ने उपर्युक्त तरिका खोजिरहेका थिए ।

यस क्रममा डिप्रेसन कम गर्ने औषधि वा जीवनशैलीमा हस्तक्षेप गर्दा कुन तरिकाले मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको निश्चित पक्षहरूमा अपेक्षित प्रभाव पर्छ भनेर हेरिएको थियो । एन्टीडिप्रेसन्टको साथसाथै दौडले एङ्जाइटी, डिप्रेसन र समग्र स्वास्थ्यमा पार्ने असरको तुलना गरिएको थियो ।

एन्टीडिप्रेसन्ट सुरक्षित र प्रभावकारी हुन्छन् । यसले अधिकांश मानिसमा काम गर्ने सो अध्ययनका सह–लेखक तथा आम्स्टड्र्यामस्थित भ्रिज विश्वविद्यालय प्राध्यापक ब्रेन्डा पेन्निक्स भन्छिन् । डिप्रेसनको उपचार नगरी बस्दा स्थिति झनै खराब हुन्छ । त्यसैले पनि एन्टीडिप्रेसन्टलाई राम्रो विकल्पको रूपमा हेरिएको हो । तर सबै बिरामीमा यसले काम गर्दैन । केही बिरामी औषधि खानै नमान्ने पनि हुन्छन् । यो अध्ययनमा अवसाद, व्याकुलता वा दुबै भएका बिरामीहरुमा रनिङ थेरापी ठिक हुन्छ कि एन्टीडिप्रेसन्ट औषधि भनेर अध्ययन गरिएको थियो ।

१६ हप्ताको परीक्षणमा सहभागीहरूलाई २ समूहमा बाँडेर एउटालाई औषधि सेवन गर्न दिइयो अनि अर्कोलाई हरेक हप्ता २÷३ पटक ४५ मिनेट समूहमै दौडाइयो । यो परीक्षणपछि दुवै समूहमा डिप्रेसन र एङ्जाइटीको लक्षणमा ४४ प्रतिशत सुधार आएको पाइयो ।

दौडिने समूहमा तौल र कम्मरको आकार घटेको थियो । रक्तचापमा सुधार आएको थियो भने मुटुको स्वास्थ्यमा पनि सुधार देखियो । औषधि सेवन गरेका समूहमा भने यी पक्षहरू झनै खस्किए । डाक्टरहरूले व्यायामलाई पनि साइकोथेरापी र औषधि जस्तै औपचारिक उपचारको रूपमा हेरिरहेका छन् । माथिको अध्ययनमा व्यायाम औषधि जत्तिकै प्रभावकारी भेटिएको छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व